Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

सवारी चालक अनुमतिपत्र किर्ते अभियोगमा पक्राउ

सवारी चालक अनुमतिपत्र किर्ते अभियोगमा पक्राउ

images
  • समाचार
  • आषाढ १८, २०७८ शुक्रवार १४:०८ बजे
  • 1.4K
    SHARES
  • सवारी चालक अनुमतिपत्र किर्ते अभियोगमा पक्राउ
    images

    ललितपुर,

    प्रहरीले सवारी चालक अनुमतिपत्र किर्ते गरेको अभियोगमा महालक्ष्मी नगरपालिका - ६ बस्ने देवकाजी तामाङलाई बिहीबार पक्राउ गरेको छ ।

    महानगरीय ट्राफिक प्रहरी वृत्त सातदोबाटो ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा जावलाखेलबाट लगनखेलतर्फ आउदै गरेको बा २ ख ६५५६ नम्बरको बसका चालक देवकाजीलाई सवारी चालक अनुमतिपत्र शंकास्पद देखिएपछि पक्राउ गरेको हो ।

    उनी उपर जिल्ला अदालत ललितपुरबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भईरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology