Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

थप १० लाख डोज साइनोफार्म खोप ल्याउन निगमको जहाज बेइजिङ उड्दै

थप १० लाख डोज साइनोफार्म खोप ल्याउन निगमको जहाज बेइजिङ उड्दै

images
  • समाचार
  • आषाढ १८, २०७८ शुक्रवार १३:३७ बजे
  • 1.4K
    SHARES
  • थप १० लाख डोज  साइनोफार्म  खोप ल्याउन निगमको जहाज बेइजिङ उड्दै
    images

    काठमाडौं,

    चीनबाट न्यूनतम १० लाख डोज साइनोफार्म खोप अर्को साता नेपाल आइपुग्ने भएको छ । जुलाई ८ तारिखमा सो परिमाणको खोप ल्याउन नेपाल वायुसेवा निगमको खोप बेइजिङ जाने भएको छ ।

    निगमका प्रबन्ध निर्देशक डिमप्रकाश पौडेलले न्यूनतम १० लाख डोज खोप ल्याउन जहाज त्यसतर्फ जान लागेको जानकारी दिए । ‘अहिलेलाई न्यूनतम १० लाख ल्याउने भन्ने कुरा भएको छ । परिमाण त्यो भन्दा पनि बढ्न सक्छ’ उनले भने ।

    खोप ढुवानीका लागि केही दिनमै साइनोफार्मलाई अनुरोध गरिएपनि जुलाई ८ मा जाने निश्चित भएको जानकारी पौडेलले दिए । 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology