Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

“ए” डिभिजन लिगको तयारी

“ए” डिभिजन लिगको तयारी

images
  • खेलकुद
  • आषाढ १८, २०७८ शुक्रवार ०७:०४ बजे
  • 832
    SHARES
  • images

    काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले “ए” डिभिजन लिगको तयारी  स्वरुप पहिलो चरणमा क्लबका प्रतिनिधिहरुसँग छलफल गरेको छ ।
    गत सोमबार क्लब प्रतिनिधिहरुसँगको गहन छलफलपछि एन्फाले ए डिभिजन लिग दुई महिनापछि गर्ने निर्णय गरेको थियो । “ए” डिभिजन लिग सेप्टेम्बर १९ देखि सुरु हुनेछ । क्लबहरुलाई एन्फाले खेलाडी दर्ताको  लागि जुलाई ३० सम्मको म्याद दिएको छ ।

    images
  • सम्बन्धित विषय:

  • # फुटबल
  • # “ए” डिभिजन लिग
  • # एन्फा

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology