Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

आयोजक समितिलाई  केन्द्रीय कमिटीमा रुपान्तरण

आयोजक समितिलाई  केन्द्रीय कमिटीमा रुपान्तरण

images
  • समाचार
  • आषाढ १६, २०७८ बुधवार १४:१३ बजे
  • 1.8K
    SHARES
  • आयोजक  समितिलाई  केन्द्रीय कमिटीमा रुपान्तरण
    images

    १६ असार, काठमाडौं,

    बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले १० औं महाधिवेशन आयोजक समितिलाई  केन्द्रीय कमिटीमा रुपान्तरण गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । अब केन्द्रीय कमिटीको बैठक असार १८ गते बस्नेछ ।

    नेकपा एमालेले १० औं महाधिवेशन आयोजक समिति खारेज गरी केन्द्रीय कमिटीको बैठक बोलाएको हो  ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology