Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग

images
  • समाचार
  • आषाढ १६, २०७८ बुधवार १४:०२ बजे
  • 1.9K
    SHARES
  • एमाले बैठकमा मन्त्री कृष्णगोपाल श्रेष्ठको राजीनामा माग
    images

    १६ असार, काठमाडौं,

    नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा, केन्द्रीय सदस्य जगत विश्वकर्माले मन्त्री कृष्णगोपाल श्रेष्ठबारे प्रश्न उठेको छ ।  

    जातीय विभेदलाई आश्रय दिने काम गरेकाले मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग नेता विश्वकर्माले गरेका छन् ।

    मन्त्री कृष्णगोपाल श्रेष्ठको कदमबारे अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत गम्भीर हुन आग्रह गरिएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाजको तर्फबाट प्रधानमन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराइएको हो ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology