Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

युक्रेन पहिलो पटक युरोकपको क्वाटरफाइनलमा ! स्विडेन बाहिरियो !

युक्रेन पहिलो पटक युरोकपको क्वाटरफाइनलमा ! स्विडेन बाहिरियो !

images
  • समाचार
  • आषाढ १६, २०७८ बुधवार १२:३२ बजे
  • 1.4K
    SHARES
  • images

    स्कटल्याण्डको ह्याम्पडेन पार्कमा मंगलबार राति भएको राउण्ड अफ १६ को अन्तिम खेलमा स्विडेनलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गर्दै युक्रेन पहिलो पटक युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । रोमाञ्चक खेलको १२०औं मिनेटमा अर्टिमले निर्णायक गोल गर्दै युक्रेनलाई जित दिलाए। अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

    images
  • सम्बन्धित विषय:

  • # युक्रेन
  • # स्विडेन

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology