Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न : सभामुख सापकोटा

संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न : सभामुख सापकोटा

images
  • समाचार
  • आषाढ १५, २०७८ मंगलवार १५:४९ बजे
  • 1.7K
    SHARES
  • images

    काठमाडौं,

     मंगलबार संघीय संसद भवनमा आयोजित अन्तर्क्रियामा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अधिकार राष्ट्रपति कार्यालयबाट अपहरण भएको र संविधानको आत्मामाथि प्रहार भएको बेला आफू चुप बस्न नसक्ने बताए ।

    अध्यादेशबाट शासन गर्ने र अदालतको आदेश पालना नगर्ने कामले दुर्घटना निम्ताउने खतरा बढेको उनको भनाइ छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology