Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

पेनाल्टीमा गोल गर्न  सकेनन एमबाप्पेले ! स्विट्जरल्याण्ड क्वाटरफाइनलमा ; फ्रान्स बाहिरियो !

पेनाल्टीमा गोल गर्न  सकेनन एमबाप्पेले ! स्विट्जरल्याण्ड क्वाटरफाइनलमा ; फ्रान्स बाहिरियो !

images
  • खेलकुद
  • आषाढ १५, २०७८ मंगलवार ०७:४९ बजे
  • 2.0K
    SHARES
  • images

    १५ असार ; पेनाल्टी सुटआउटमा स्विट्जरल्याण्ड्सँग ५-४ ले पराजित भएपछि फ्रान्सको युरो यात्रा सकिएको छ । केलिएन एमबाप्पेले पेनाल्टीमा गोल गर्न चुकेपछि फ्रान्स पराजित भयो । विश्व विजेता तथा साविक उपविजेता फ्रान्स युरोकप २०२० बाट बाहिरिएको छ । ६७ वर्षयता ठूलो प्रतियोगितामा नकआउट चरणको खेल जितेको स्विट्जरल्याण्ड् भने ऐतिहासिक जित सहित पहिलो पटक क्वाटरफाइनलमा प्रवेश गरेको छ ।switzerland-t2.jpgरोमानियामा सोमबार राति भएको रोमाञ्चक खेलको निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

    images
  • सम्बन्धित विषय:

  • # Euro cup 2021
  • # स्विट्जरल्याण्ड
  • # फ्रान्स

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology