Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

२,४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु , कुन जिल्लामा कति संक्रमित थपिए ?

२,४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु , कुन जिल्लामा कति संक्रमित थपिए ?

images
  • समाचार
  • आषाढ १४, २०७८ सोमवार १७:४० बजे
  • 802
    SHARES
  • images

    काठमाडौं,

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,६४८ जनामा गरिएको पीसीआर परीक्षणमा १,५०९ र ४,९९२ जनाको एन्टिजेन परीक्षणमा ९३५ जना गरी २,४४४ जनामा संक्रमण पुष्टि भएको छ ।

    कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ४२ जनाको मृत्यु भएको छ । त्यस्तै ३,८५३ जना संक्रमणमुक्त भएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ३५५, झापामा १९३, मोरङमा ११६, ललितपुरमा ११२, सुनसरीमा ९४, चितवनमा ८०, कास्कीमा ७९, नवलपरासी पूरुवमा ६०, मकवामनपुरमा ४९, भक्तपुरमा ४७, धादिङमा ३८, नुवाकोटमा ३२, काभ्रेपलाञ्चोकमा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै धनुषा, महोत्तरीमा १६/१६ जना, धनकुटामा १४, गुल्मीमा १३, रसुवा र स्याङजामा १२/१२ जना, रुपन्देहीमा ११ जना, उदयपुर र जुम्लामा ८/८ जना, सर्लाही, रामेछाप र रुकुममा पश्‍चिममा७/७ जना, बारा, सिरहा, गोरखा र डोल्पामा ६/६ जना तथा खोटाङ, सिन्धुपाल्चोक, नवलपरासी पश्‍चिममा ५/५ जना,
    कोरोना संक्रमित थपिएका छन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology