Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

पूर्व कुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना

पूर्व कुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना

images
  • समाचार
  • आषाढ १४, २०७८ सोमवार १२:३८ बजे
  • 1.8K
    SHARES
  • पूर्व कुलपति  वैरागी काइँलाको स्वास्थ्यलाभको कामना
    images

    काठमाडौँ,

    नेपाली साहित्यमा आयामेली अभियानका हस्ती एवं मुन्धुम दर्शनका व्याख्याता वैरागी काइँला यही असार १० गते देखि चाबहिलस्थित ओम अस्पतालमा उपचाररत छन ।

    नेपाल प्रज्ञा–प्रतिष्ठानले, प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा जगमान गुरुङ र सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले विज्ञप्ति जारी गरी मस्तिष्काघात भई  पूर्वकुलपति वैरागी काइँलाको स्वास्थ्यलाभको कामना गरेको छ ।


    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology