Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मदन भण्डारीको आज ७०औं जन्मजयन्ती

मदन भण्डारीको आज ७०औं जन्मजयन्ती

images
  • समाचार
  • आषाढ १४, २०७८ सोमवार १२:२७ बजे
  • 1.6K
    SHARES
  • images

    काठमाडौँ,

    नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको आज ७०औं जन्मजयन्ती उनको सम्झनामा, मदन भण्डारी फाउन्डेशनले प्रधानमन्त्री निवास बालुवाटारमा विशेष कार्यक्रमको आयोजना गरिदैछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने जनाइएको छ । 

    भण्डारीको जन्म विसं २००९ असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरण गराउन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ को सिद्धान्त विकास गरेका थिए ।

    madan.jpg

     

    images
  • सम्बन्धित विषय:

  • # मदन–भण्डारीको
  • # ७०औं–जन्मजयन्ती

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology