Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

साविक विजेता पोर्चुगल को यूरो कप २०२० यात्रा सकियो ; बेल्जियम क्वाटरफाइनलमा

साविक विजेता पोर्चुगल को यूरो कप २०२० यात्रा सकियो ; बेल्जियम क्वाटरफाइनलमा

images
  • खेलकुद
  • आषाढ १४, २०७८ सोमवार ०५:२१ बजे
  • 2.1K
    SHARES
  • images

    साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।सोमबार बिहान सम्पन्न नकआउट चरणको खेलमा पोर्चुगललाई १-० गोलले हराउँदै बेल्जियम अन्तिम आठमा पुगेको छ । अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।बेल्जियम को लागि  थोर्गन हाजार्डले ४२औँ मिनेटमा थोमस मुनिएरको पासमा निर्णायक गोल गरे । पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन । पोर्चुगलको पटक पटकको आक्रमण बेल्जियमका गोलकिपर थोबाउट कोर्टुवाले बचाएका थिए ।

     

    images
  • सम्बन्धित विषय:

  • # युरोकप 2020
  • # पोर्चुगल
  • # बेल्जियम

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology