Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

युरोकप 2020: नेदरल्याण्डलाई हार्यो। चेक रिपब्लिक क्वार्टरफाइनल प्रवेश

युरोकप 2020: नेदरल्याण्डलाई हार्यो। चेक रिपब्लिक क्वार्टरफाइनल प्रवेश

images
  • समाचार
  • आषाढ १४, २०७८ सोमवार ०१:०५ बजे
  • 2.7K
    SHARES
  • images

    १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत आइतबार राति हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

    नेदरल्याण्डलाई २-० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो ।

    चेक रिपब्लिक को तर्फ़ बाट  टोमस होल्स र प्याट्रिक शिकले एक-एक गोल गरे ।

    अब चेक रिपब्लिकले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ। डेनमार्क वेल्सलाई ४-० ले हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो ।

    खेलको ५५ औं मिनेटमा डिफेन्डर म्याथिस डी लिग्टले रातो कार्ड पाएपछि नेदरल्यान्ड्स १० खेलाडीमा सीमित बनेको थियो ।chez2.jpg

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology