Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

१०७४ मतांतर सहित बादलको पराजय, खिमलाल विजयी

१०७४ मतांतर सहित बादलको पराजय, खिमलाल विजयी

images
  • समाचार
  • जेठ ६, २०७८ बिहिवार १७:३३ बजे
  • 1.9K
    SHARES
  • images

    नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादलले राष्ट्रियसभा उपनिर्वाचनमा पराजय बेहोरेका छन् । बिहीबार सम्पन्न बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा उनी खिमलाल देवकोटासँग पराजित बनेका हुन् । 

    खिमलाल देवकोटाले 5088 मतभार पाए ।रामबहादुर थापा बादलले 4014 मतभार पाए

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology