Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मुला खानुको फाईदाहरु

मुला खानुको फाईदाहरु

images
  • समाचार
  • आषाढ १३, २०७८ आइतवार १३:२३ बजे
  • 1.1K
    SHARES
  • images

    मुलाले भोजन पचाउँने भएकाले आयुर्वेदले यसलाई पाचक समेत भनेको छ । यसले पाचन प्रक्रियालाई सुचारु राख्दा अनेकौं रोगका कीटाणुलाई शरीर बाहिर निकाल्न मद्दत गर्छ ।

    मुला खानुको फाईदाहरु :

    – मुलाले रगत सफा मात्रै गर्दैन, रक्त सञ्चारमा समेत लय ल्याउँछ ।
    – यसले छालामा भएका दाग वा पोतो निको पार्छ ।
    – मुलामा गन्धक हुन्छ, त्यसैले यसको गन्ध नै धेरै प्रकारका रोग निको पार्न सहायक हुन्छ ।
    – मुलामा भिटामिन ’ए’ पनि पाइन्छ, त्यसैले यो आँखाकालागि फाइदाजनक छ ।
    – जाडोयाममा बिहानपख नियमित मुला खाए वृद्घावस्थासम्म आँखाको ज्योति राम्रो हुन्छ ।
    – नियमित मुला सेवन गर्नेहरुमा कहिल्यै आँखाका अन्य रोगले सताउँदैन ।
    – मुलाको सेवनले हरेक प्रकारको पाइल्स हटाउन लाभदायक मानिन्छ ।
    – मृगौलाको खराबीले पिसाब बन्न बन्द भएमा मुलाको रस सेवन गर्दा लाभदायी हुन्छ ।
    – मुला नियमित सेवन गर्ने व्यक्ति स्वस्थ, उत्साहित एवं उमंगले भरिपूर्ण हुन्छन् ।
    – यसको सेवनले शरीरको गुमेको ऊर्जा फिर्ता ल्याउन सहायता गर्छ ।
    – छालामा चाउरी भएकाहरूले सधैं मुला खाएमा शरीरको चमक पूर्ववत् हुन्छ । विभिन्न एजेन्सीको सहयोगमा– महिनावारीमा आउने डन्डिफोरको समाधानमा दिनहुँ मुला खानु लाभदायक हुन्छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology