Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

एमालेले बोलायो महाधिवेशन आयोजक कमिटीको बैठक

images
  • समाचार
  • आषाढ १३, २०७८ आइतवार १३:०८ बजे
  • 586
    SHARES
  • images

     काठमाडौं,

    नेकपा (एमाले) ले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको छ ।

    आइतबार बसेको स्थायी कमिटीको बैठकले असार १६ गते काठमाडौंमा बैठक बोलाएको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार बैठकमा पछिल्लो राजनीतिक स्थिति र राष्ट्रिय राजनीतिका आयामबारे छलफल गरिएको थियो। यसबारे थप छलफल गरेर निर्णय लिनुपर्ने भएकाले राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

    images
  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology