Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

काठमाडौं भित्रिने सवारीको चाप नौबिसेसम्म पुग्यो

काठमाडौं भित्रिने सवारीको चाप नौबिसेसम्म पुग्यो

images
  • समाचार
  • आषाढ १३, २०७८ आइतवार १२:५१ बजे
  • 853
    SHARES
  • काठमाडौं भित्रिने सवारीको चाप नौबिसेसम्म पुग्यो
    images

    काठमाडौं,

    कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणको लागि लगाइएको निषेधाज्ञा खुकुलो भएसँगै  काठमाडौं भित्रिने सवारीको चाप पनि बढेको छ ।

    काठमाडौं छिर्ने मुख्य नाका थानकोट, साँगा, बालाजु बाइपास, बल्खुलगायतको क्षेत्रमा सवारी चेकजाँच बढाइएको छ ।

    प्रशासनको अनुमति लिएर अत्यावश्यक कामका लागि आउनेहरूलाई मात्र काठमाडौं छिर्न दिइने नियमका कारण ट्राफिक र नेपाल प्रहरीको संयुक्त टोलीले चेकजाँचमा कडाइ गरेको हो ।

    थानकोटमा सवारी जाँच बढेकाले नौबिसेसम्म जाम बढेको छ ।

     
     
     

     

     
     

     

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology