Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

निर्वाचनअघि सबैलाई खोप : उपप्रधानमन्त्री पौडेल

निर्वाचनअघि सबैलाई खोप : उपप्रधानमन्त्री पौडेल

images
  • समाचार
  • आषाढ १२, २०७८ शनिवार १७:२० बजे
  • 1.6K
    SHARES
  • images

    शनिबार बुटवलमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री, गृह तथा अर्थमन्त्रीविष्णुप्रसाद पौडेल

    ले संविधानले नै वैकल्पिक व्यवस्था दिन नसकेर सरकार बाध्य भएर नयाँ जनादेशमा जान लागेको बताएका छन् ।  ‘प्रधानमन्त्रीले संसदमा आफूलाई विश्वासको मत माग्दा नपाएपछि मार्गप्रशस्त गर्नुभयो, निर्धारित समयमा वैकल्पिक सरकार गठन नभएपछि संसद विघटन गरेर नयाँ जनादेशमा जाने बाध्यकारी वैकल्पिक बाटो लिनुभएको हो,’ उनले भने, ‘अब चुनावको विकल्प छैन ।’ लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले सबैलाई निर्वाचनको तयारी गर्न समेत उनले आग्रह गरे ।

    विपक्षी दलहरूले गरेको विरोधप्रति संकेत गर्दै उनले राजनीतिक दलहरू जनादेश लिने विषयमा डराएकाे आरोप लगाए ।

    सरकारले निर्वाचन अगाडि खोपको व्यवस्था गरेर, मास्क खोलेर जान सक्ने गरी भोट हाल्ने‍ व्यवस्था मिलाउने योजना बनाएको बताए ।

    b p.png

    images
  • सम्बन्धित विषय:

  • # विष्णुप्रसाद पौडेल

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology