Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

 जर्ज फ्लोयडका हत्यारालाई २२ वर्षको कैद 

 जर्ज फ्लोयडका हत्यारालाई २२ वर्षको कैद 

images
  • समाचार
  • आषाढ १२, २०७८ शनिवार १५:१८ बजे
  • 1.2K
    SHARES
  • images

    असार १२ गते । अमेरिकी अश्वेत नागरिक जर्ज फ्लोयडको हत्यामा संलग्न आरोपितलाई दोषी ठहर गर्दै २२ वर्षभन्दा बढीको सजाय तोकिएको छ । गत् मई २०२० मा मिनियापोलिसका एक अश्वेत नागरिक जर्ज फ्लोयडलाई प्रहरीले नियन्त्रणमा लिएर हत्या गरेका थिए । घटनापछि प्रहरीको निर्ममता र रङ्गभेद बिरुद्ध विश्वब्यापी प्रदर्शन भएको थियो ।
    अमेरिकी एक अदालतले उक्त आदेश विश्वासको जगमा टिकेको अधिकारीबाट नै निर्ममपूर्बक भएको यसप्रकारको घटनामा आधारित रहेको गरिएको जनाएका छन् । प्रहरी अधिकारी ४५ वर्षीय डेरेक चौभिनले ४८ वर्षीय फ्लोयडको घाँटीमा नौ मिनेटसम्म घुँडा राखेर थिचेपछि उहाँको मृत्यु भएको थियो ।
    फ्लोयडका परिवारजन र समर्थकले भने उक्त आदेशको स्वागत गरेका छन् ।

    George_Floyd_.png

    images
  • सम्बन्धित विषय:

  • # जर्ज फ्लोयड

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology