Logo

शनिवार, कार्तिक २९ गते २०८३

ताजा अपडेट :

राष्ट्रगानका गायक अजय थापाको कोरोनाबाट मृत्यु

राष्ट्रगानका गायक अजय थापाको कोरोनाबाट मृत्यु

images
  • समाचार
  • आषाढ १२, २०७८ शनिवार १३:५८ बजे
  • 1.4K
    SHARES
  • images

     

    नेपाली राष्ट्रगान ‘सयौँ थुँगा फूलका हामी’ का गायक मध्ये एक अजय थापाको आज  कोरोनाबाट निधन भएको छ ।

    मेचीनगर नगरपालिका–३ बडाखाल निवासी उनलाई गत आइतबार कोरोना सङ्क्रमण भएपछि उपचारका लागि विर्तामोडको बी एन्ड सी हस्पिटलमा भर्ना गरिएको थियो ।

    विसं २०६२/६३ को जनआन्दोलन सफल भएपछि व्याकुल माइलाको रचना र अम्बर गुरुङको सङ्गीत रहेको राष्ट्रगान २०६४ साउन १४ गतेदेखि नेपालमा लागू भएको हो । यसलाई नेपालको संविधान २०७२ मा राखिएको छ ।
     
     

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology