Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

निखिल र शाहिद कपुर संगै काम गर्दै

निखिल र शाहिद कपुर संगै काम गर्दै

images
  • 784
    SHARES
  • images

    शाहिद कपुर र निखिल अड्वानी संगै काम गर्दै
    वेब सिरिज JERSEY  पछाडी शाहिद कपुर ले कम्तिमा पनि ४ वटा फिल्म हरु साइन गरेको एजेन्सी हरु बताउछन ।  निर्माता निर्देशक निखिल अड्वानी को आगामी एक्शन थ्रिलर को लागि शाहिद लै एप्प्रोच गरेको जनायिएको छ ।  
    एक वर्षा अगाडी देखि निखिल ले तयारी गरेको फिल्म मा उनि कुनै युवा ए ग्रेड कलाकार लिन चाहन्थे।  भर्खरै भर्चुअल माध्यम बाट निखिल र शाहिद को बीच मिटिङ्ग मा  कुरा हुदा कथा लै शहिद ले मन पराएको जनायिएको छ ।

    Shs n.jpg 

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology