Logo

आइतवार, श्रावण १० गते २०८३

ताजा अपडेट :

एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

एटिएम मेसिन तोडफोड गर्ने पक्राउ

images
  • समाचार
  • आषाढ १२, २०७८ शनिवार १२:५३ बजे
  • 691
    SHARES
  • एटिएम मेसिन तोडफोड गर्ने पक्राउ
    images

    कञ्चनपुर,

    भीमदत्त नगरपालिका–४ महेन्द्रनगर बजारमा रहेको एनआइसी एशिया बैंकमा जडान गरिएको एटिएम मेसिन तोडफोड गरेको आरोपमा प्रहरीले बिहीबार साँझ वेदकोट नगरपालिका–२ दैजीका १९ वर्षीय नरेन्द्रसिंह ठकुल्लालाई पक्राउ गरेको छ ।

    बैंकको एटिएम मेसिन तोडफोड भएको अवस्थामा फेला परेको थियो । तत्कालै प्रहरीले बैंकमा जडान गरिएको सिसीटिभी क्यामेरामा कैद भएको फुटेजका आधारमा ठकुल्लालाई पक्राउ गरेको हो । ठकुल्लामाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology