Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार

images
  • समाचार
  • आषाढ १२, २०७८ शनिवार १२:३० बजे
  • 1.3K
    SHARES
  • images

    काठमाडौँ,

    कोलम्बियाका राष्ट्रपति चढेको हेलिकप्टरमा गोली प्रहार भएको छ ।

    भेनेजुएलाको सीमा नजिक उडिरहेका बेला राष्ट्रपति इभान दुकेसहितका उच्च अधिकारी सवार हेलिकप्टरमा गोली प्रहार भएको हो ।

    हेलिकप्टरमा राष्ट्रपति दुकेसँगै रक्षा मन्त्री, आन्तरिक मामिला मन्त्री र राज्यका गभर्नर थिए । राष्ट्रपतिका प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार घटनामा कसैलाई केही भएको छैन । राष्ट्रपति दुकेले आक्रमणलाई कायरता भन्दै निन्दा गरेका छन् ।

    आक्रमणको अहिलेसम्म कसैले जिम्मा लिएको छैन ।


    तस्वीर : रोयटर्स

     

    तस्वीर : रोयटर्स

    images
  • सम्बन्धित विषय:

  • # राष्ट्रपति
  • # कोलम्बिया

  • श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology