Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

अभिनेत्री सन्ध्या के सी ले गरिन् कानूनी विवाह

अभिनेत्री सन्ध्या के सी ले गरिन् कानूनी विवाह

images
  • समाचार
  • आषाढ १२, २०७८ शनिवार ११:४९ बजे
  • 1.9K
    SHARES
  • अभिनेत्री सन्ध्या के सी ले गरिन् कानूनी विवाह
    images

     

    काठमाडौं,

    फिल्म ‘ड्रिम्स’बाट उदाएकी अभिनेत्री सन्ध्या ले आभूषण ज्योति कंसकारसँग कानूनी विवाह गरेकी छन् ।

    उनले लेखेकी छन् - ‘हामीले कानुनी रुपमा एक अर्कालाई स्वीकार गरेका छौं । आभुषणसँग बिहेको घोषणा गर्न पाउँदा म खुशी छु । जो मानिसले मलाई प्रेम, आदर र मित्रताको पाठ सिकाएको छ,’ ।

    उनले कोभिड महामारीपछि सामान्य अवस्था आउनासाथ धार्मिक परम्परा अनुसार विवाह गर्ने जनाएकी छन् । सन्ध्याले फिल्म ‘पण्डित बाजेको लौरी’मा अभिनय गरेकी थिइन् ।

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology