Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सुहाङको प्रतिनिधिसभा सदस्यको शपथ आज

सुहाङको प्रतिनिधिसभा सदस्यको शपथ आज

images
  • समाचार
  • बैशाख २६, २०८१ बुधवार १०:४५ बजे
  • 295
    SHARES
  • images

    काठमाडौं । इलाम- २ को उपनिर्वाचनमा विजयी नेकपा एमालेका सुहाङ नेम्वाङको प्रतिनिधि सभा सदस्यको शपथ आज हुदै छ ।

    नेम्वाङलाई सभामुख देवराज घिमिरेले आज बिहान सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हालमा शपथ ग्रहण गने कार्यक्रम रहेको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

    बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा सुहाङले २७ हजार ७७२ मत प्राप्त गर्दै विजयी भएका थिए । 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology