Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले भने- आगामी वर्षभित्र सबै नागरिकले खोप पाउनेछन्

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले भने- आगामी वर्षभित्र सबै नागरिकले खोप पाउनेछन्

images
  • समाचार
  • आषाढ ११, २०७८ शुक्रवार १५:५४ बजे
  • 739
    SHARES
  • स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री श्रेष्ठले भने- आगामी वर्षभित्र सबै नागरिकले खोप पाउनेछन्
    images

    ११ असार, काठमाडौं,

    शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेषठले भने, ‘जनताले नो भोट, नो खोप भनेका छन्, हामी एस खोप, एस भोट गराउँछौं ।’

    उनले भने, ‘आगामी वर्षभित्र सबै नागरिकले खोप पाउनेछन् । प्रधानमन्त्रीको पनि यही चाहना छ ।’

    प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०२१ भित्र सबै नेपाली जनताले कोभिड-१९ विरुद्धको खोप लगाउन पाउने बताएका थिए ।

    मन्त्री श्रेष्ठले शुक्रबार श्रम तथा रोजगार मन्त्रालय र वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने छन् ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology