पार्टीको हाइप्रोफाइल संस्थाः स्ट्रेटेजिक रिसर्च एण्ड एलिसिस सोसाइटी नेपाल दर्ता
स्ट्रेटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटी नेपाल नामक गैंह्रसरकारी नीतिमूलक संस्था हाइप्रोफाइल व्यक्तित्व अंशमा भरखरैं दर्ता गरिएको छ । संस्थामा नेपाल प्रहरीका पूर्व महानिरिक्षक प्रकाश अर्याल, सस्त्र प्रहरीका पूर्व महानिरिक्षक सिंह हेहादुर श्रेष्ठ, त्रिभुवन विद्यालयको राजनैतिकशास्त्रको पूर्व विभागीय प्रमुख प्रा. राजकुमार पोखरेल, त्रिभुवन विद्यालयको संस्कृतिशास्त्रको विभागीय प्रमुख प्रा. शोम प्रसाद खतिवडा, लामो समय युएनमा कार्य डा. गिरी पन्थी, पूर्व प्रथा डा। गोकुल वुर्लाकोटी, नेपाली सेनाका पूर्व जनरल रामनाथ ढुङ्गाना, विश्व हिन्दु महासंघको पुर्व अध्यक्ष प्रमोद कुमार चौरडिया, विश्व हिन्दु महासंघको कोषाध्यक्ष श्याम सुन्दर क्षेत्री, विगत २२ वर्षदेखि अमेरिकाको मरील्याडमाष्टुरेन्टेन्टेष्टरेन्टेण्ट व्यावसायी वस्र चर्चित समाजसेवी चन्द्र प्रकाश शर्मा,
आरती साप्ताहिकको पूर्व सम्पादक व्यवसाय नवराज लम्सालको पहलकदमी सक्रिय मुल्लक संस्थाले वर्तमानमा विविध समस्याहरू प्रस्तुत गर्यो, पैरवी, विचार, अध्ययन, अध्यापन र कदम छ ।
संस्थाको उद्वेश्य भित्र वारेमा प्रष्ट पार नवराज लम्साल भन्छन्, संस्थाको नाम अनुरुप नै यो संस्थाको मूल उद्वेश्य अध्ययन नै हो । संस्थाले र नेपाली जनतालाई सामाजिक आर्थिक, सांस्कृतिक, सनातन पारंपरिक, वाल, अधिक मानव, तथा यो संग सम्को सार्वभौमिक हितका बारेमा छलफल, अध्ययन र समीक्षा ।
यो संस्थाले ग्लोवल वार्मिङ्ग, नन् टेडिस्नल सेक्युरिटी (फुड सेक्युरिटी, हेल्थ सेक्युरिटी, वाटर सेक्युरिटी) वेष्ट म्यानेजमेन्ट समावेशका विषय तथा जनसरोकारको विविध अध्ययन योजनामा ।
यस संस्थाले नेपाल भारत दुईपक्षीय, नेपाल चीन दुईपक्षीय, नेपाल अमेरिका दुइपक्षीय नेपाल, भारत, चीन त्रिपक्षिय, नेपाल, अमेरिका, चीन त्रिपक्षिय, युरोपीयन युनियन, कोरिया, जापान, अष्ट्रिलिया लगायत देश तथा नेपाल संग कुटनैतिक सम्वन्ध स्थापित भएका वहपुक्षीयदेशहरुसंगकोविविधविषयहरुमाअध्ययन,अनुसन्धान,वहसतथाकुटनैतिक विषय संग सम्वन्धित भएर विश्व समुदाय संग मैत्रीपूर्ण सम्वन्धलाई वलियो वनाउन सक्दो प्रयास गर्नेछ ।
संस्थाको निर्माण अभियानकर्ता नवराज लम्साल संग यस्तो हाईप्रोफाइल संस्थाको आवश्यकता किन ? भनेर प्रश्न गर्दा उहाँ भन्नुहुन्छ । पछिल्लो समय नेपाली समाजमा वैचारिक अन्योलको अवस्था सृजना भएको, अध्ययन, वहस, पैरवी, छलफलहरु निपक्ष हनु नसकेको, देशको वौद्घिकपूजि पलायन विदेश पलायन भएको, यूवाहरु हचुवाको भरमा सामाजिक संजाल हेरेको भरमा धारणा बनाउने गलत परम्पराको विकास भएको, विज्ञहरुले निपक्ष धारणा राख्ने फोरम नभएको तथा वर्तमानमा नेपाल कुटनैतिक विषयमा दिनानुदिन कमजोर वन्दै गएको देखिएकोले एक सचेत नागरिकको हैसियतले आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्ने इमानदार प्रयास गर्ने भन्ने उदार सोचबाट संस्था निर्माण भएको हो ।
हामी यस संस्थामा सवै वौद्घिक व्यक्तित्वहरू समेटे जानेछौं । यस संस्थामा जतिपनि आवद्घ विज्ञ व्यक्तिहरू उहाँका विभिन्न विकासकर्ताहरूलाई आफ्नो संस्थालाई सफल बनाउनुहुन्छ। उहाँको ज्ञान सिप र अनुभवलाई लिपिवद्घ भोलीको पुस्तालाई रोडम्याप दिनको लागि पनि संस्थाले सक्दो सहयोग गर्नुहुनेछ। संस्था भरखरै जन्मले यस संरक्षणलाई समर्थन गर्दछ। ।




