Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

छलफलमा नेपाली कांग्रेसका ३ नेताहरू

छलफलमा नेपाली कांग्रेसका ३ नेताहरू

images
  • समाचार
  • आषाढ ११, २०७८ शुक्रवार १३:०० बजे
  • 2.0K
    SHARES
  • images

    काठमाडौं,

    नेपाली कांग्रेसका ३ प्रभावशाली नेताहरूबीच आज पनि छलफल शुरू भएको छ । उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच कोइराला निवास महाराजगञ्जमा छलफल जारी छ ।

    पार्टीको १४ औं महाधिवेशनमा सहकार्य गर्ने र पार्टीलाई सुदृढ बनाउने विषयमा बैठकमा छलफल हुने बताइएको छ । यसअघि सोमबार निधिको निवासमा नेतात्रयबीच छलफल भएको थियो ।

    पार्टीभित्र सर्वपक्षीय एकताका लागि संवाद जारी राख्ने निर्णय अनुसार आज छलफल भइरहेको जानकारी छ ।

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology