Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

"नेशनल म्युजिक अवार्ड्स" को उत्कृष्ट पॉच मनोनयन सार्वजनिक

"नेशनल म्युजिक अवार्ड्स" को उत्कृष्ट पॉच मनोनयन सार्वजनिक

images
  • समाचार
  • आषाढ १५, २०८० शुक्रवार ०७:११ बजे
  • 478
    SHARES
  • images

    सुमन र त्रिशला गुरुङ, देवेन्द्र बब्लु र सज्जा चौलागाईं रहेका छन् । त्यस्तै पिपुल च्वाइस अवार्डमा एलिना चौहान, दिनेश दाहाल, सुशान्त केसी, प्रकाश सपूत र शान्तिश्री परियार र सज्जनराज वैद्य मनोनयनमा परेका छन् ।

     

     

     

     

    रेडियो कान्तिपुरले २४औं वार्षिकोत्सवको अवसरमा आयोजना हुने यो पाँचौं संस्करणको अवार्डमा २०७८ देखि २०७९ साउनसम्म प्रशारणमा आएका गीतबाट मनोनयन सार्वजनिक गरिएको हो । दीर्घ साधना अवार्ड (लाइफटाइम अचिभमेन्ट) बाट एक जना संगीतसाधकलाई पुरस्कार रकम एक लाख रुपैयाँ र ट्रफीसहित सम्मान गरिने भएको छ ।

     

    कार्यक्रममा गायक/गायिकाहरू स्वप्न सुमन, समीर श्रेष्ठ, सुशान्त केसी, प्रकाश सपूत, शिव परियार, सुवानी मोक्तान, सन्दीप क्षेत्री, सज्जन श्रेष्ठ, गजलकार प्रदीप रोदनको प्रस्तुति रहनेछ । कार्यक्रमको आकर्षणका रुपमा इन्डियन आइडल सिजन १० (२०१८) का विजेता सलमान अलीको विशेष प्रस्तुति रहनेछ ।

    -2962023010756-1000x0.jpgfile-2962023010819-1000x0.jpg

    images

    श्री गणेश

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology