काठमाडौं ।इजरायली क्लब हापोएल रानाना एएफसी मा नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड सावित्रा भण्डारी इजरायली क्लबमा अनुबन्धित भएका छन् ।सामाजिक संजालमार्फत मंगलबारसावित्रालाई अनुबन्ध गरिएको जनाएको छ ।
हालै भारतको इन्डियन वुमन्स लिगमा सावित्रा आबद्द गोकुलम केरेलाले उपाधि जितेको थियो ।
प्रतियोगिता भर ३० गोल गर्दै सावित्राले सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी थिइन् ।




