Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

‘ओ हो नि’ को भिडियो सार्वजनिक

‘ओ हो नि’ को भिडियो सार्वजनिक

images
  • 373
    SHARES
  • images

    जेठ ३२ गते ।  आशिष अविरलको युट्युब च्यानलबाट गायक आशिष अविरल र गायिका सुशीला पाठकको स्वरमा रहेको गीत ‘ओ हो नि’ को भिडियो सार्वजनिक भएको छ । गीतमा शिव हमालको शब्द र सङ्गीत, आशिष अविरलको सङ्गीत र मिक्सिङ, मास्टरिङ छ । 

     ‘ओ हो नि’ को  भिडियोमा प्रभात ठकुरी, गरिमा शर्मा, सुमिन गुरुङ र प्रतीक गौतमलाई प्रस्तुत गरिएको छ । भिडियोमा सन्जु मगरको कोरियोग्राफी, सुप्रिम पराजुलीको कलर, विकास प्रसाईंको सम्पादन, उत्सव दाहालको छायाङ्कन र विकास प्रसाईंको निर्देशन छ 

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology