Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नवनियुक्त मुख्य सचिव डा.वैकुण्ठ अर्यालद्वारा पदभार ग्रहण

नवनियुक्त मुख्य सचिव डा.वैकुण्ठ अर्यालद्वारा पदभार ग्रहण

images
  • समाचार
  • जेठ ३२, २०८० बिहिवार १७:५७ बजे
  • 202
    SHARES
  • images

    नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।  बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले उहाँलाई मुख्य सचिवको पदमा नियुक्त गरेको हो ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा. अर्याल एक कुशल र शालीन प्रशासकका रूपमा परिचित हुनुहुन्छ । नेपाल सरकारका ७२ जना सचिवमध्ये अर्याल सबैभन्दा वरिष्ठ सचिव हुनुहुन्छ । अर्थविद्समेत रहनुभएका डा. अर्यालले अर्थ मन्त्रालयमा रहँदा विभिन्न जिम्मेवारीमा रहेर महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology