मंगलबार साँझ केएल टावरमा चलचित्र हेमजाकोट टिमले रेड कार्पेट प्रिमियरको आयोजना गरेको थियो । हल्का कमेडी चलचित्र हेमजाकोटको लेखन तथा निर्देशन सरोज पौडेलले गरेकाहुन्।
हेमजाकोट जेठ २६ मा रिलिज हुँदैछ।
नेपालका चर्चित सेलिब्रेटीहरुको बीचमा चलचित्र हेमजाकोटको सुटिङपछि निधन भएका कलाकार जयनन्द लामाको सम्झनामा एक मिनेट मौनधारण गरी कार्यक्रमको सुरुवात गरिएको थियो।
हेमजाकोट तेजप्रसाद दाहालको प्रस्तुति हो।
उत्पादन टोली विवरण:
निर्माता :जितेन्द्र गिरी, बाबुराम कार्की, सरोज कुमार पूरबे
कार्यकारी निर्माता सुमन खड्का
सह-निर्माताहरू :प्रवीण राई, रीतापरियार, रमेश चापागाईं, सुदीप पोखरेल, सुनील पोखरेल, महेश प्रसाई, आताराम तामाङ, सशांक खड्का, गोपाल सानु,युवराज कौवाल
सिनेमेटोग्राफर : दिर्घ गुरुङ
प्रोडक्शनका डिजाइनर :बिनोद लामा / राजु श्रेष्ठ
सम्पादक :मित्र डी. गुरुङ सहायक निर्देशक :राम बाबु खड्का
संवाद :आयुषबुढाथोकी
कोरियोग्राफर:कविराज गहतराज/ गंभीर बिष्ट
मिलन श्रेष्ठ संगीत निर्देशक :राई सागर मेडी संयोजक रामजी ग
ब्याकग्राउन्ड स्कोर :अलिश कार्की/शाश्वत श्रेष्ठ
साउन्ड :ओम्नी फोनिक्स
डिस्ट्रिब्युटर : श्रीरामबालाजी FILMS
पोस्टर डिजाइन: आइडियल
गीत :निशान / प्रज्वल अधिकारी
गायकहरू : शान्ति श्रीपरियार / अस्मिता अधिकारी / आरए | सागर/उदेश श्रेष्ठ/इन्दिरा जोश
मिडिया संयोजक: रामजी ज्ञवाली
लेखक तथा निर्देशक : सरोज पौडेल
कलाकारहरु:
विनोद न्यौपाने, बुद्धि तामाङ, सुजैरा कार्की, दिनेश खड्का, रवि गोरी, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बालदिप राई र विशाल पहाडी।





