Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बाटो : रोड टु डेथ’ ’ को अङ्ग्रेजी ट्रेलर

बाटो : रोड टु डेथ’ ’ को अङ्ग्रेजी ट्रेलर

images
  • Uncategorized
  • जेठ २२, २०८० सोमवार २२:०८ बजे
  • 634
    SHARES
  • बाटो : रोड टु डेथ’ ’ को अङ्ग्रेजी ट्रेलर
    images

    काठमाडौँ फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको नेपाली रोड थ्रिलर चलचित्र ‘बाटो : रोड टु डेथ’ को अङ्ग्रेजी ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन गरिएको ट्रेलरमा साइकोटिक कल्ट ग्याङलाई खलनायकका रूपमा देखाइएको छ । 

    छायाङ्कन शरण ऋषिले गर्नुभएको चलचित्रको लेखक तथा निर्देशन मदन थापाको रहेको छ । बाटो : रोड टु डेथ’ नेपाली, अङ्ग्रेजी, तमिल र हिन्दी भाषामा तयार भइरहेको छ । चलचित्रमा मिथिला शर्मा, रक्षा थापा, सुरक्षण भारती, उत्पल झा, विजय ताम्राकारलगायतको मुख्य भूमिका रहेको छ । चन्दन झा  चलचित्रको निर्माता हुनुहुन्छ ।

    images
  • सम्बन्धित विषय:

  • # Praeep khadka

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology