Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

दक्षिण भारतीय फिल्म 'पुष्पा २ः द रुल' डिसेम्बर २२ मा

दक्षिण भारतीय फिल्म 'पुष्पा २ः द रुल' डिसेम्बर २२ मा

images
  • 307
    SHARES
  • images

     अल्लु अर्जुन र रश्मिका मन्डना अभिनीत दक्षिण भारतीय फिल्म ‘पुष्पा २ः द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ । भारतीय सञ्चारमाध्यमले जनाए अनुसार निर्माण टिमले भने फिल्मको रिलिज मितिबारे औपचारिक जानकारी दिन बाँकी छ ।

    यस्तै, फिल्म ‘पुष्पा २’ मा अभिनेता रणवीर सिंहलाई पनि देख्न सकिने बताइएको छ । 

    सुकुमारले निर्देशन गर्नुभएको फिल्ममा अल्लु अर्जुन र रश्मिकाकासँगै फहद फासिलको मुख्य भूमिका छ । सन् २०२१ मा रिलिज भएको ‘पुष्पा’ को पहिलो संशकरण बक्स अफिसमा सफल भएको थियो । 

    images
  • सम्बन्धित विषय:

  • # All arjun
  • # Rashmika
  • # Pushpa2

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology