Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

सरकारलाई दिएको समर्थनबारे छलफल गर्न रास्वपाले बोलायो संसदीय दलको बैठक

images
  • समाचार
  • बैशाख १७, २०८० आइतवार ११:४६ बजे
  • 655
    SHARES
  • images

     

     
     

    १७ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।

    उपनिर्वाचनबाट सभापति रवि लामिछाने र स्वर्णिम वाग्ले निर्वाचित भएपछि रास्वपाले संसदीय दलको बैठक बोलाएको हो ।

    सोमबार दिउँसो तीन बजे बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने/नलिने र दलको नेता चयनका विषयमा छलफल हुने रास्वपाले जनाएको छ ।

    संसदीय दलको बैठकको पूर्वसन्ध्यामा सभापति लामिछानेले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् ।

    रास्वपाको केन्द्रीय समिति बैठक पनि सोमबार बस्दैछ । बिहान ११ बजे केन्द्रीय समिति बैठकको समय तय भएको छ ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology