Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सरकारको विशेष निगरानीमा चलचित्र "कॉडेतार", सेन्सर सोमबार हुँदै,

सरकारको विशेष निगरानीमा चलचित्र "कॉडेतार", सेन्सर सोमबार हुँदै,

images
  • समाचार
  • बैशाख १०, २०८० आइतवार १५:२७ बजे
  • 4.6K
    SHARES
  • images

    "काँडेतार" चलचित्र शीघ्र प्रदर्शन हुने

     

    सामना फिल्मस् प्रालिद्वारा निर्मित "काँडेतार" चलचित्रको सेन्सर यही मिति :- २०८०/०१/ ११ गते सोमबारका दिन हुने भएको छ। नवल खड्का र शिवम् अधिकारीबाट लेखिएको चलचित्र खुला सीमाका कारण सीमाक्षेत्रमा भइरहेका अपराध, नागरिकमाथिको अत्याचारबिरुद्ध नेपाली जनताको प्रतिरोधमा आधारित छ। यो एक देशभक्तिपूर्ण चलचित्र हो साथै मनोरञ्जनात्मक समेत छ। निर्माण टोलीका अनुसार यो फिल्म विषय र प्राविधिक हिसावले अव्वल छ।

    सेन्सर कार्य सकिना साथ यसको प्रदर्शन मिति तोकिने यसका निर्माता , नायक तथा निर्देशक नवल खड्काले बताएका छन्।

    याे भन्दा अगाडि खड्काले बनाएका चलचित्र " दशगजा" भिमदत्त मा सरकारले सेन्सरमा कैँची चलाएकाे थियाे यसर्थ काँडेतार मा सेन्सर बाेडले के गर्छ भन्नेमा सबैकाे ध्यान र चासो यतिखेर वढेकाे छ।

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology