Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, वैशाख १ देखि लागू हुने 

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, वैशाख १ देखि लागू हुने 

images
  • अर्थ
  • बैशाख ६, २०८० बुधवार ०८:३३ बजे
  • 649
    SHARES
  • images

    बुधबार बसेको नेपाल बैंकर्स संघको  बैठकले मुद्दती तथा बचत खाताको ब्याजदर वैशाख  १  देखि घटाउने निर्णय गरेको हो। निर्णय अनुसार एक वर्षे मुद्दतीको ब्याज ११ प्रतिशतबाट ९.९९ प्रतिशतमा र संस्थागत निक्षेपको ब्याजदर ७.९९ प्रतिशतमा आएको छ। बचतको ब्याजदर ५.४ देखि ७.४ प्रतिशतमा र कल डिपोजिटको ब्याजदर २.७ प्रतिशतमा झारेको छ। त्यस्तै कर्जाको ब्याजदर वैशाखदेखि सामान्य घट्ने भएको छ । चैत मसान्तसम्मको आधार दरका आधारमा वैशाखदेखि कर्जाको पनि ब्याजदर घट्ने संघले जनाएको छ । 

    images
  • सम्बन्धित विषय:

  • # swiss bank
  • # nabil
  • # investment

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology