Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

फागुनमा मात्रै बैङ्कहरूले साढे आठ अर्ब नाफा थपे

फागुनमा मात्रै बैङ्कहरूले साढे आठ अर्ब नाफा थपे

images
  • अर्थ
  • बैशाख ६, २०८० बुधवार ०८:१७ बजे
  • 358
    SHARES
  • images
     
     

    हाल नेपालमा  सञ्चालनमा २१ वटा वाणिज्य बैङ्कहरू रहेका छन् ।आर्थिक वर्षको फागुनसम्ममा नबिल बैङ्क  नबिलले सबैभन्दा धेरै अर्थात् पाँच अर्ब ३२ करोड रुपियाँ नाफा कमाएर नम्बर एक बनेको छ ।  दोस्रो स्थानमा रहेको ग्लोबल आईएमई बैङ्कले फागुन महिनासम्म चार अर्ब ३७ करोड रुपियाँ नाफा आर्जन गरेको छ । 

    यसैगरी  नेपाल इन्भेस्टमेन्ट बैङ्कले तीन अर्ब ४९ करोड ,  राष्ट्रिय वाणिज्य बैङ्कले तीन अर्ब ३६ करोड ८० लाख ,एनएमबी बैङ्कले दुई अर्ब ६० करोड रुपियाँ , प्राइम बैङ्कले दुई अर्ब ३९ करोड रुपियाँ,स्ट्यान्डर्ड चार्टर्ड बैङ्कले दुई अर्ब २६ करोड रुपियाँ, एभरेस्ट बैङ्कले दुई अर्ब २३ करोड रुपियाँ, प्रभु बैङ्कले दुई अर्ब २२ करोड रुपियाँ, नेपाल बैङ्कले दुई अर्ब ११ करोड रुपियाँ र कुमारी बैङ्कले दुई अर्ब छ करोड रुपियाँ नाफा आर्जन गरेको छ ।

     

    images
  • सम्बन्धित विषय:

  • # bank
  • # nabil
  • # globalime

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology