Logo

बिहिवार, आश्विन ८ गते २०८३

ताजा अपडेट :

जनक पहारीको शब्दमा नयाँ गीत जलेर खरानी... सार्वजनिक

जनक पहारीको शब्दमा नयाँ गीत जलेर खरानी... सार्वजनिक

images
  • समाचार
  • जेठ ६, २०७८ बिहिवार १५:२८ बजे
  • 1.7K
    SHARES
  • images

    उत्कृष्ट शव्दसर्जक जनक पहारीको शब्दमा नयाँ गीत जलेर खरानी भए जलाउने तिमी छौ सार्वजनिक गरिएकोछ । हाईलाईट्स नेपालको युटुव च्यानलबाट सार्वजनिक गरिएको यस गीतमा ताराप्रकाश लिम्बुको संगीत एवं गायक शिव परियारको स्वर रहेको छ भने यसको भिडियोमा नायीका मेनुका प्रधान एंव नायक गजित विष्टको अभिनय रहेको छ । गजित तथा गम्भीर विष्टको कोरियोग्राफि रहेको यस भिडियोलाई नायीका निशा अधिकारीले निर्देशन गरेकी हुन् । हेर्नुहोस भिडियो



     यसअघि गतसाता मात्रै उनै जनक पहारीको शव्दमा प्रमोद खरेलको स्वर अनि ताराप्रकाश लिम्वुको संगीतमा “ बिन्ती मलाई ‘..” रिलिज भएको थियो
    निर्देशक एंव कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुरका स्टेशन हेड समेत रहेका दिनेश डिसीले निर्देशन गरेको भिडीयोलाई ओएसआर डिजिटल युटुव च्यानल मार्फत सार्वजनिक गरिएको थियो  । हेर्नुहोस भिडियो

    images
    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology