Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको प्रधानमन्त्रीसँग  भेट

राष्ट्रसङ्घीय प्रतिनिधिमण्डलको प्रधानमन्त्रीसँग  भेट

images
  • समाचार
  • बैशाख ५, २०८० मंगलवार १९:०६ बजे
  • 1.2K
    SHARES
  • images

     

    वैशाख ५ गते । आज (मङ्गलबार)  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव एवम् एसिया तथा प्यासिफक आर्थिक तथा सामाजिक आयोग (एस्क्याप) कार्यकारी सचिव अर्मिदा सलसिह अलिसझावनाले शिष्टाचार भेट गर्नुभएको छ ।

     प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको भेटमा उहाँहरुबीच नेपाल र एस्क्यापबीच साझेदारीका विभिन्न विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।उहाँहरुबीच अतिकम विकसित राष्ट्रको सूचीबाट  नेपाल सन् २०२६ मा विकासिल राष्ट्रको सूचीमा स्तरोन्नति हुने प्रक्रियामा रहेको सन्दर्भमा पनि छलफल भएको थियो । un2.jpg

    images
  • सम्बन्धित विषय:

  • # prachanda
  • # UN

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology