Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा ओली निवासमा जानुहुँदै

प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवा ओली निवासमा जानुहुँदै

images
  • समाचार
  • बैशाख ४, २०८० सोमवार ०७:२२ बजे
  • 241
    SHARES
  • images

     

    एक साता देखि ज्वरोका कारण अस्वस्थ हुनु भएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक विषयमा छलफल गर्न शीर्ष दलका प्रमुखहरू वाल कोट जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

    ओलीसँगको भेटमा संवैधानिक परिषद् सम्बन्धी विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने सचिवालयले जनाएको हो । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकबारे समेत शीर्ष तहमा छलफल हुने जनाएको छ । 

    images
  • सम्बन्धित विषय:

  • # kp oli
  • # prachanda
  • # sher

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology