Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

मिटरब्याजी पीडित र सरकारको वार्ता भंग

मिटरब्याजी पीडित र सरकारको वार्ता भंग

images
  • समाचार
  • चैत्र ३०, २०७९ बिहिवार १८:१३ बजे
  • 859
    SHARES
  • images

    बिहीबार  गृह मन्त्रालयमा सरकार र मिटरब्याज पीडितबीचको  सहमति नभएपछि

    मिटरब्याजी पीडितले सरकारसँगको वार्ता भंग भएको घोषणा गरेका छन् ।

     

    सरकारले आफ्नो माग सम्बोधन गर्न नचाहेकाले वार्ता भंग गरिएको मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदुर सङ्घर्ष समितिले जनाएको छ ।

    महोत्तरी सहितका स्थानबाट मिटरब्याज पीडितहरू काठमाडौँ आएर   आन्दोलन गरिरहेका छन् ।shark l.webp

    images
  • सम्बन्धित विषय:

  • # meter byaj

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology