Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

'कैदीको पत्र' को ट्रेलर सार्वजनिक

'कैदीको पत्र' को ट्रेलर सार्वजनिक

images
  • 367
    SHARES
  • images
     
    चैत ३० गते । ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सनम कुमार वैरागको निर्देशनमा बनेको फिल्म ’कैदीको पत्र’ को ट्रेलर धबार सार्वजनिक भएको छ। 

    फिल्म 'कैदीको पत्र' ईश्वर मानन्धरले लेख्नुभएको  कथामा आधारित छ । प्रेम कथामा आधारित फिल्मले जीवनका उतारचढाव र कठिनाइलाई चित्रण गरिएको छ । यस्तै, 

    'कैदीको पत्र' मा कुनाल विश्व, ब्रिटिस अभिनेत्री म्याडिसन लाजारस, सलिना थापा मगर, पृथ्वीराज खत्री, सुवर्ण थापा, मनिष श्रेष्ठ, सुस्मिता थापा, क्यारी डोड्स, किरण कार्की, चरण प्रधान, विजेता श्रेष्ठ, फौस्तास तलग्का, लारेनवेस्टबरी, तपस्या शिवाकोटीलगायत कलाकारको अभिनय छ।

    वैशाख १५ गतेदेखि प्रदर्शन हुने फिल्मको निर्माता  दिल घले, नानी वैराग, कैलाश विश्वकर्मा र हिराल जोशी फिल्मको निर्माता हुनुहुन्छ । रामेश्वर कार्कीले छायाङ्कन गर्नुभएको फिल्मलाई अर्जुन जिसीले सम्पादन गर्नुभएको हो ।

     

    images

    सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology