Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

चितवन निकुञ्जमा दुई गैँडा मृत भेटिए

चितवन निकुञ्जमा दुई गैँडा मृत भेटिए

images
  • समाचार
  • चैत्र ३०, २०७९ बिहिवार ०७:४९ बजे
  • 205
    SHARES
  • images

     

    चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा चैत २९ गते दुईवटा गैँडा मृतावस्थामा भेटिएका छन् । 

    करिब सात महिनाको पोथी गैँडा निकुञ्जको अमलटारी सेक्टरअन्तर्गत मर्दी घोलस्थित नारायणी नदीको भङ्गालोमा एउटा र बगई माडी सेक्टरअन्तर्गत रिउ खोलाको दक्षिण किनारको काँस घारीमा अर्को करिब छ महिनाको भाले  गैँडा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले अमलटारी क्षेत्रमा  भेटिएको बताउनुभयो ।   मृतावस्थामा भेटिएका दुवै गैँडाको खाग नपलाएको तिवारीको भनाइ छ । 

     

    images
  • सम्बन्धित विषय:

  • # wild life
  • # rhinoserous

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology