Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

बालुवाटारमा प्रमुख तीन दलका नेताहरूको बैठक सुरु

बालुवाटारमा प्रमुख तीन दलका नेताहरूको बैठक सुरु

images
  • 313
    SHARES
  • images

     

     चैत २८ गते । बालुवाटारस्थित सभामुख निवासमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख विपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी हुनुहुन्छ ।

    यसै गरी बैठकमा एमाले प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपाने सहभागी हुनुहुन्छ । यसै गरी महान्यायाधिवक्ता दीन मणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा रहनुभएको सभामुखको सचिवालयले जनाएको छ ।

    PC:pradeep raj 0nta 

    images
  • सम्बन्धित विषय:

  • # kp oli
  • # prachanda

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology