Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

नयाँ वर्ष देखि ‘प्रेमगञ्ज’  ओटीटीमा आउने

नयाँ वर्ष देखि ‘प्रेमगञ्ज’  ओटीटीमा आउने

images
  • 238
    SHARES
  • images

     

     

    नयाँ वर्षको अवसरमा  फिल्म ‘प्रेमगञ्ज’ अब ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । फिल्मलाई सिनेमा घर एपमा वैशाख १ गतेदेखि हेर्न पाउने भएका हो । 

    सञ्जय लामाको छायाङ्कन र अर्जुन जिसीको सम्पादन रहेको ‘प्रेमगञ्ज’ले  दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्छ ।

    परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको  फिल्ममा तेज गिरी र बेनिशा हमालको शीर्ष भूमिकामा हुनुहुन्छ । फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मि भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ। 

    अभिनेत्री सुरक्षा पन्त फिल्ममा अतिथि भूमिकामा हुनुहुन्छ । चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुनुहुन्छ

    images
  • सम्बन्धित विषय:

  • # film nepal
  • # premganj
  • # benisha

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology