Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

ओटीटी प्लेटफर्ममा सेन्सर आवश्यक छ : सलमान खान

ओटीटी प्लेटफर्ममा सेन्सर आवश्यक छ : सलमान खान

images
  • 193
    SHARES
  • images

    ओटीटी प्लेटफर्ममा सेन्सर आवश्यक छ : सलमान खान

    बलिउड अभिनेता सलमान खानले ओटीटी प्लेटफर्मममा सेन्सरसिपको आवश्यकता रहेको बताएका छन् । 

    ‘मलाई लाग्छ कि ओटीटीमा सेन्सरसिप आवश्यक कुरा हो । गालीगलोज, अश्लीलता र अन्तरंग दृश्यमा प्रतिबन्ध लगाउनुपर्छ । १५ देखि १६ वर्ष उमेर बालबालिका पनि ओटीटी हेर्छन् । यदि तपाईँको छोरी छ र उसले यी सबै कुरा हेर्छ भने उसलाई कस्तो लाग्ला । मेरो बुझाइमा यसका लागि सेन्सरसिप आवश्यक छ’, उनले भने ।

    सलमानअघि कैयौं सेलिब्रेटीले पनि ओटीटीमा सेन्सरसिप हुनुपर्ने माग राख्दै आएका छन् । सलमानको फिल्म ‘किसीका भाइ किसीकी जान’ अप्रिल २१ मा  रिलिजको तयारीमा छ ।

    images
  • सम्बन्धित विषय:

  • # salaman khan

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology