Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

सन्दीपको मुद्दामा चिकित्सकको बकपत्र गराउने आदेश

सन्दीपको मुद्दामा चिकित्सकको बकपत्र गराउने आदेश

images
  • खेलकुद
  • चैत्र २७, २०७९ सोमवार ०६:५९ बजे
  • 697
    SHARES
  • images

     

    न्यायाधीश शङ्करराज बरालको इजलासले आज नाबालिगको स्वास्थ्य परीक्षणमा संलग्न भएका चिकित्सकसहित तीन जनालाई बकपत्र गराउन आदेश गरेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिनुभयो । 

    तत्कालीन समयमा परीक्षण गर्ने डा. बिदामा रहेको र उहाँको सट्टामा अर्को डाक्टरको बकपत्र गराइएको देखिएकाले पुनः बकपत्र गराउन आदेश गरेको आदेशमा छ । लामिछाने विरुद्ध १७ वर्षकी एक किशोरीले बलात्कार गरेको उल्लेख गर्दै गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो ।

    images
  • सम्बन्धित विषय:

  • # sandiplamichhane
  • # सन्दीप लामिछाने

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology