Logo

शनिवार, श्रावण ९ गते २०८३

ताजा अपडेट :

रोनाल्डोको कीर्तिमान ; फ्रान्स र पोर्चुगल २-२ मा बराबर

रोनाल्डोको कीर्तिमान ; फ्रान्स र पोर्चुगल २-२ मा बराबर

images
  • खेलकुद
  • आषाढ १०, २०७८ बिहिवार ०७:१४ बजे
  • 1.4K
    SHARES
  • images

    04B55E75-5E57-40A1-81C9-B3C6EAC11E12.jpegयुरोकप २०२० अन्तर्गत समूह एफको अन्तिम खेलमा रोनाल्डोले फ्रान्सविरुद्ध पेनाल्टीबाट दुई गोलगर्दै अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेकाहुन् रोनाल्डोले १७७ खेल खेल्दै १०९ गोल गरेका हुन् अली दाइले १४९ खेलमा उक्त उपलब्धिहासिल गरेका थिए ।युरोकप २०२० मा रोनाल्डोको यो पाँचौ गोल हो

    फ्रान्स पोर्चुगलको समूह एफको अन्तिम खेलमा - गोल बराबरीपछि फ्रान्स अंक जोड्दैसमूहको विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको यस्तै अंक जोडेको पोर्चुगल जर्मनीसँगहेड टु हेडमा पछि पर्दै तेस्रो स्थान रहे पनि तेस्रो मध्ये उत्कृष्ट टिम बन्दै अन्तिम १६ मा प्रवेश गरेको ।अन्तिम १६ को थेलमा मा  अब फ्रान्सले स्विट्जरल्याण्डसँग खेल्नेछ भने पोर्चुगलले बेल्जियमसँगखेल्नेछ

    images
  • सम्बन्धित विषय:

  • # Euro cup 2021
  • # पोर्चुगल
  • # रोनाल्डो

  • सत्य नेपाल न्युज

    images
    सम्बन्धित समाचार
    images
    धेरै पढिएको

    Copyright © All right reserved to Satya Nepal News Site By: SobizTrend Technology